बाढीले उत्पादन रोकिँदा पनि बढ्यो विद्युत् निर्यात, तीन महिनामा १६ अर्बको कारोबार

बाढीले केही जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा पनि नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको कारोबार गरेको छ। असोजमा मात्रै भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको विद्युत् बिक्री भएको हो। प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ […]