मिथिलाको विशेष पकवान पुरी

१ कात्तिक, जनकपुरधाम । मिथिला क्षेत्रको रैथाने परिकारमध्ये पुरीको आफ्नै महत्व छ । गहुँ वा चामलको पिठोबाट पुरी बनाउने चलन छ । चना वा मुगको दाल राखेर वा दाल नराखी दुवै तरिकाले पुरी बनाउन सकिन्छ । मिथिलाञ्चलमा …