दुई तिहाइको बहुमत हुँदैमा हरेक निर्णय सही हुँदैनन् : अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारसँग दुई तिहाइ बहुमत हुँदैमा उसका सबै निर्णय सही हुन्छन् भन्ने नहुने बताएका छन्। राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ। सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने उल्लेख […]