सचिवहरूलाई बागमती सरकारको निर्देशन- बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउनू

२८ असोज, हेटौँडा । बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह …