काठमाडौँ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-५ महलबारीबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको मदिरा बरामद गरेको छ। आज बिहान करिब ३स्४५ बजे भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा ठूला हरियो झोलामा मदिरा ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उक्त मदिरा फेला पारेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, […]