थाइल्यान्डको भिसा प्रक्रियामा समस्या, पर्यटक पठाउन नसकिने नाट्टाको चेतावनी

समस्या समाधान नभए नेपाली यात्रु, ट्राभल एजेन्सी तथा पर्यटन व्यवसायीको हित संरक्षणका लागि थाइल्यान्डलाई नेपाली पर्यटकका लागि 'ब्ल्याकलिस्ट डेस्टिनेसन' घोषणा गर्ने नाट्टाले चेतावनी दिएको छ।