नेपालको आर्थिक वृद्धिदरबारे ‘आईएमएफ’को प्रक्षेपण कस्तो ?

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ ।