काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखाको बुढीगण्डकी नदीमा आएको बाढी पश्चात्को खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिएको जानकारी दिँदै पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ जनाएका […]