त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समयतालिका

प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए।