गुलिया स्याउ फलाउनेका तीता दुःख : RajdhaniDaily.com

RajdhaniDaily.com | बाजुरा । वर्षेनी स्याउ उत्पादन बढ्दै गए पनि बजार, सडक र ढुवानीको समस्याले किसानमा स्याउ खेतीप्रति निराशा बढ्न थालेको छ । बारीमा स्याउ लटरम्म पाकेको छ । -