रूपन्देहीमा तीन वर्षमा १११ जनाको डुबेर मृत्यु

पछिल्लो समय पानीमा डुबेर हुने दुर्घटना र त्यसबाट हुने गरेको मानवीय क्षति भयावह बनिरहेको प्रहरीले जनाएको छ।