काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले ललितपुरमा एउटा घर भत्किएको छ। ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरो खस्दा घर नै ढलेको हो। नगर प्रहरी विज्ञ सीताराम हाछेथुका अनुसार पहिरोका कारण सिंगो घर भत्किएको छ। घटनामा मानवीय क्षति भए–नभएकोबारे थप विवरण आउन बाँकी छ।
नेपालमा जातका आधारमा हुने छुवाछुत, सामाजिक बहिष्करण र राज्यका स्रोतसाधनमा असमान पहुँच शताब्दीयौँदेखिको संरचनागत विभेदको उपज हो, जसले दलित समुदायलाई शिक्षा, भूमि, रोजगारी र राजनीति जस्ता हरेक क्षेत्रमा पछाडि पारेको छ ।
यसै सन्दर्भमा आएको ‘दलितको …
इजरायल नेपाली कामदारहरुका लागि निकै आकर्षक मुलुक बनेको छ । इजरायल पुग्न निकै गाह्रो छ तर त्यहाँ पुगिसकेपछि काम पाउन कुनै गाह्रो छैन र आम्दानी पनि आकर्षक रहेको छ । द्वन्द्वग्रस्त मुलुकका रुपमा परिचित भए पनि त्यहाँ काम गर्न जानेले त्यस्तो कुनै अप्ठ्यारो अनुभूति गर्देैनन् । सिन्धुपाल्चोक घर भएका सांगे तामाङ भारत भएर इजरायल गएको […]
हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ । अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित […]