इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच पाँचबुँदे सहमति

२२ साउन, काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको निर्वाह भत्ता एकरूपता लगायतका माग राख्दै आमरण अनशनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै वीर अस्पताल परिसरमा चार दिनदेखि …