सत्ताच्युत भएपछि पहिलो पटक बोलेकी हसिनाले भनेका ६ मुख्य कुरा

'त्यो शान्तिपूर्ण विद्यार्थी आन्दोलन थिएन। त्यो स्वतःस्फूर्त विद्यार्थी प्रदर्शन पनि थिएन,' उनले भनिन्।