सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको नयाँ तलबमानअनुसार बढेको तलब, ग्रेड तथा ग्रेड रकम साउन १ गतेदेखि लागू हुने भएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षकहरूले नयाँ तलबमानसँगै बढेको तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि पाउनेछन्। साथै, सम्बन्धित ग्रेड रकम समेत भुक्तानी गरिने अर्थ मन्त्रालयले जनाएको छ। सार्वजनिक […]