एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

१८ असोज, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्।  नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थी र देशभक्तहरूसँगको सहकार्यबारे छलफल भइरहेको …