काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र भारी हिमपातका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ। हिमपातका कारण हिल्सा-ताक्लाकोट सडक खण्ड ठप्प हुँदा ४१ जना नेपाली नागरिक नाकामै अलपत्र परेका छन्। नाकामा रोकिएकाहरूमा अधिकांश नाम्खा गाउँपालिका–१, २ र ३ का बासिन्दा रहेका छन्। उनीहरू चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका र गत […]