कुमारी बैंक लिमिटेडले VISA International द्वारा काठमाडौंमा आयोजित “Leadership Conclave Nepal 2025” मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गर्दै आफ्नो डिजिटल तथा अन्तर्राष्ट्रिय व्यापार क्षमताको उत्कृष्ट प्रदर्शन गरेको छ। बैंकलाई “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” विधाबाट सम्मानित गरिएको हो। यी अवार्डहरूले कुमारी बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवा, कार्ड व्यवसाय […]