काठमाडौँ। यो साता सेयर बजार लगानीकर्ताको पक्षमा देखियो। कारोबार हुने पाँच दिनसम्मै धेरथोर सेयरबजारले गति लिइरह्यो। लगानीकर्तालाई पनि बढेको सेयरबजारले हौसाइरह्यो। आज साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार झन्डै ११ अंकले बढ्यो। लगातार बढिरहेको यो साताको पहिलो दिन आइतबार ३९.९२‚ सोमबार ५०.४४ तथा मंगलबार ५.३२ अंकले नेप्से बढ्यो। हिजो (बुधबार) पनि ९.६१ अंकले […]