अझै पनि सवारी नपुगेको चितवनको कान्दा, दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्‍याइयो

यो ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एक परिवारका आठ जनाको मृत्यु भएको थियो।