बेन चार्ल्सवर्थको विष्फोटक ब्याटिङ, अर्धशतक बनाउन चुके
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा १३१ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुवात गरेको छ। काठमाडौंका ओपनर बेन चार्ल्सवर्थले विष्फोटक ब्याटिङ गरे पनि अर्धशतक बनाउन भने चुकेका छन्।