टीपीएस सम्बन्धी अमेरिकी न्यायाधीशको निर्णय नेपालीको पक्षमा आउने संकेत

अमेरिकी संघीय न्यायाधीश ट्रिना एल थम्पसनले मंगलबार होन्डुरस, निकारागुआ र नेपालका १ लाखभन्दा बढी लामो समयदेखिका बासिन्दाहरूको टीपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई स्थायी रूपमा रोक्ने लगभग घोषणा गर्नुभएको छ। नर्थ क्यालिफोर्निया डिस्ट्रिक्ट अदालतमा भएको लामो सुनुवाइको समापनमा न्यायाधीश थम्पसनले अदालत कक्षलाई उहाँको प्रारम्भिक निर्णयहरू सबै प्रमुख मुद्दाहरूमा आप्रवासीहरूको पक्षमा रहेको बताउनुभय उहाँले सरकारको खारेजीको […]