‘तीन तहका सरकारबीच समन्वय र सहकार्यबाटै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ’ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप अघि बढ्नुपर्ने बताएका छन् । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसके नागरिकलाई सेवा प्रवाह गर्ने काममा समस्या आउन सक्ने उनले बताए। तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारबीचको […]