अलमलमै सञ्चालित आधारभूत स्वास्थ्य सेवा र यसका चुनौती
संविधान र अन्य कानुनमा भएका प्रावधानलाई पूरा गर्ने नाममा फितलो अनुमानका आधारमा प्याकेज तयार भएको छ। वि.सं. २०७५ देखि सञ्चालित यो कार्यक्रमको जति नीति, नियम, कानुनी रूपमा महत्व पाएको छ, सोहीअनुसार व्यावहारिक रूपमा मापनयोग्य उपलब्धिहरू देखिँदैनन्।