‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी लगभग पुरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो । शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको भौतिक तयारी पुरा भएको र  केही आन्तरिक तयारी तीव्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ […]