फुटबल खेलाडी संघद्वारा संघर्षको चेतावनी - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्लबहरु बीच आज भएको बैठकबाट सहिद स्मारक ए डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघ असन्तुष्टि जनाएको छ। एन्फा र क्लबहरुले यो वर्ष राष्ट्रिय पुस ९ गते देखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ए