देउवानिकट ४ नेताले भने– महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ

सोमबार भएको छलफलमा सुजाता कोइरालाले पनि महाधिवेशन गरेर नयाँ नेतृत्वमा कांग्रेस निर्वाचनमा जानुपर्ने बताइन्।