वैशाखमा कार्यकाल सकिँदै, स्थानीय चुनावको आन्तरिक तयारीमा जुट्यो आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी तीव्र पारेको छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा समाप्त हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन सम्पन्न गर्न आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। समग्र निर्वाचन तयारीका विषयमा परामर्श गर्न आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बैठकमा आमन्त्रण गरेको छ। आयोगका अनुसार आगामी मंसिर […]