१४ कात्तिक, काभ्रेपलाञ्चोक । दोलखाको बिगु गाउँपालिका–६, आलम्पुमा ट्र्याक्टरको ढालाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार बिहीबार बेलुका गुन्सास्थित भित्री कच्ची सडक खण्डमा चिम्टे रथालबाट आलम्पुतर्फ ढुङ्गा …