काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार‚ राजनीतिक दल र जेनजीबीच बारम्बार संवाद हुनुपर्ने बताएकी छन्। अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रधानमन्त्री कार्कीले आजबाट सुरुवात भएको बताइन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार रामबहादुर रावलका अनुसार बैठकको सुरुवातमै कार्कीले भनेकी थिइन्, “सबै विचारको आदानप्रदान गरौँ। हामीले सुरुवात गरेका छौँ‚ आ-आफ्ना विचार राखौँ।” बैठकलाई […]