रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाको सीमा झारमारेमा जीप दुर्घटना भएको छ।