३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ। हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्ष पनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिएको अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी […]