नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

९ कात्तिक< काठमाडौं । नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ …