दसैँलाई लक्षित गर्दै केन्ट आरओको सन्देश– ‘शुद्ध पानी, स्वस्थ परिवार’

दसैँलाई लक्षित गर्दै केन्ट आरओले शुद्ध पिउने पानी, परिवारको स्वास्थ्य र स्वस्थ जीवनशैलीको महत्त्वमा जोड दिएको छ ।