मेडीकेयर इन्सुरेन्स अमेरिकामा संघीय सरकारले सञ्चालन गर्ने स्वास्थ्य बीमा कार्यक्रम (फेडेरल हेल्थ इन्सुरेन्स प्रोग्राम) हो, जसले विशेष गरी ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई, साथै केही विशेष अवस्थामा अपांगता (डिसेबिलिटी) भएका ६५ वर्ष मुनिका व्यक्तिहरूलाई स्वास्थ्य सेवाको सुविधा दिन्छ । जानकारीको अभावमा मेडीकेयर इन्रोलमेन्टको लागि योग्य भएर पनि समयमा पार्ट बी, पार्ट डी मा इन्रोलमेन्ट […]