महामन्त्रीमा विजयीपछि डिला संग्रौलाले भनिन्– कांग्रेसलाई युवा पुस्ताले चाहेजस्तो बनाउँछु

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौला पन्तले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्। महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संग्रौलाले आफूलाई खुसीसँगै जिम्मेवारीको …