सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ९४ हजार चार सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा […]