मेरिनोको गोलमा स्पेनलाई अग्रता

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनले पोर्चुगलविरुद्ध अग्रता लिएको छ । अमेरिकाको डलास स्टेडियममा जारी खेलमा मिकेल मेरिनोको गोलमार्फत स्पेनले अग्रता लिएको हो । दोस्रो हाफको इन्जुरी समयमा फेरान …