सहकारी पहिलो संशोधन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं– ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।  त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावतले अहिले बचतकर्ताको रकम सरकारले नभई […]