नेप्सेको साइडमा ‘मार्केट क्लोज’समस्या, प्रवक्ता भन्छन्– ‘डाटा डिस्प्लेमा समस्या आयो’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइडमा समस्या देखिएको छ । कारोबारको पहिलो दिन सोमबार साइडमा ‘मार्केट क्लोज’ समस्या देखिएको हो । बजार ‘क्लोज’ देखिएपछि लगानीकर्ताबीच अन्योलता उत्पन्न भएको छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार वेबसाइटमा देखिएको समस्या प्राविधिक त्रुटीका कारण भएको हो । बिजपाटीसँग कुरा गर्दै उनले वास्तविक रूपमा सेयर बजार सञ्चालनमै रहेको […]