नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख ७१ हजार मुद्रासहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका एक कर्मचारी ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी विदेशी तथा नेपाली मुद्रासहित पक्राउ परेका छन्।