‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि गरिरहेको उठिबासबारे नजिकबाट अध्ययन गरिरहेका विज्ञ हुन्। ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ (सीएसआरसी)मा कार्यकारी निर्देशकसमेत भइसकेका उनी लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील छन् । पछिल्लो समय उनी राज्यले उठिबास लगाइरहेका भूमिहीन र सुकुम्वासीको पक्षमा वकालत गरिरहेका छन्। अहिले राज्यले जुन हिसाबले सारा फौजी शक्तिसमेत लगाएर गरिबहरूलाई […]