सिमा विवादमा तेस्रो पक्ष राख्न भारतद्वारा ठाडै अस्विकार, ‘तेस्रो पक्षको भूमिका छैन’

नेपाल–भारत सीमा विवादसम्बन्धी बहस पुनः चर्किरहेका बेला भारतको विदेश मन्त्रालयले यस विषयमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट गरेको छ। नेपालका प्रधानमन्त्रीले संसद्मा सीमा विषयमा दिएको अभिव्यक्तिपछि उठेको प्रश्नको जवाफ दिँदै भारतीय पक्षले द्विपक्षीय ढाँचामै समस्या समाधान हुने धारणा दोहोर्‍याएको हो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा विवादका विषयहरू लामो समयदेखि स्थापित […]