नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?
३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्ना संशोधन प्रस्तुत गर्दै सांसदहरुले कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवर्द्धनमा, रोजगारी र समृद्धिका विषयहरू समावेश गर्न आग्रह गरेका छन् । नीति तथा …