परिवर्तनको अवसर, परीक्षाको समय

दुईतिहाइ बहुमतसहितको नयाँ सरकार नेपाली जनताको परिवर्तनप्रतिको स्पष्ट जनादेश हो, जसले स्थिरता, सुशासन र उत्तरदायित्वको अपेक्षा बोकेको छ ।