ट्राफिक प्रहरीकाे सरप्राइज चेकिङ, मापसे गरेका ९ चालक समातिए

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शनिबार बिहान विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।