आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपाली टेनिस टोली श्रीलंका प्रस्थान
१२ चैत, काठमाडौं । आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।
मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा …