चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानी पोखरी निर्माण र मर्मत सुरु

२८ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका …