काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । भक्तपुरको कोरियन अस्पतालमा निधन भएका उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। यसैबीच विधिवत काजकिरियाका लागि ७३ वर्षीय उनले कपाल खौरिएका छन् । ओलीलाई परेको पितृ शोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सामाजिक […]