संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

२५ फागुन, संखुवासभा । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । सोमबार साँझ सम्पन्न मतगणनामा  १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङमा शेर्पा १५ हजार मतसहित …